नियम ८७
उपचार व्यवस्था
: नेपाल सरकारले प्रहरी कर्मचारी तथा निजको परिवारका लागि कुनै सरकारी अस्पतालबाट सहुलियत दरमा स्वास्थ्य उपचार गराउने व्यवस्था गर्न सक्नेछ ।